असार २६, २०८२ बिहीबार | २३:२०:१९
सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ

उसुमा बागमतीलाई चार स्वर्ण

लभ्सन आलेमगर, फाइल तस्विर ।

काठमाडौं । राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत उसुमा बागमतीले चार स्वर्ण जितेको छ ।  १२ स्पर्धा समावेश उसुको पहिलो दिन चार स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।


छात्र नान छ्वानमा विजय वाइबा पहिलो भए । उनले ७.१७ अंक जोडे । सुदूरपश्चिमका योगेश चौधरीले दोश्रो तथा कर्णालीका तुफान कुँवरले तेस्रो स्थान हासिल गरे ।

सो स्पर्धाको छात्रामा बविता ठाडामगर ६ अंक जोड्दै स्वर्ण पदक जितिन् । सुदूरपश्चिमकी ज्ञानु विकले रजत तथा कर्णालीकी सन्ध्या राणा क्षेत्रीले  कांस्य पदक हात पारे ।

त्रिपरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगिताको छात्र छाङ छ्वानमा लभ्सन आलेमगर सात अंक जोड्दै पहिलो स्थानमा रहे । कर्णालीकी भूपेन्द्र बुढा दोश्रो तथा सुदूरपश्चिमका मिलन ओखेडा तेश्रो  भए ।

उक्त स्पर्धाको छात्रामा मारिया राईले ६.८८ अंक जोड्दै स्वर्ण पदक जितिन्  । सुदूरपश्चिमकी दीपिका चौधरीले रजत तथा कोशीकी रेशिका काम्वाङले कांस्य हात पारे ।

करातेमा प्रथम र मनिषालाई स्वर्ण

करातेतर्फ एकल काताको छात्रमा बागमतीका प्रथम मानन्धर र छात्रामा लुम्बिनीकी मनिषा खडेकाले स्वर्ण पदक जितेका छन् ।

छात्रमा कर्णालीका ज्ञानेन्द्र सुनारले रजत तथा गण्डकीका बसन्त परियार र लुम्बिनीका सचित कर्माचार्यले कांस्य पदक हात पारे । छात्रामा बागमतीकी आर्या श्रेष्ठ दोश्रो तथा गण्डकीकी मनीषा गुरुङ र सुदूरपश्चिमकी रितिका लुहारले कांस्य  पदक जिते ।

सातदोबाटोस्थित कराते हलमा भएको पुरुष ४७ केजीमुनिमा सुदूरपश्चिमका छत्र थापालाई पराजित गर्दै मधेशका प्रिन्स शाहले स्वर्ण पदक जिते। बागमतीका मिलन मगर तथा कर्णालीका नरेन्द्र अधिकारीले कांस्य पदक प्राप्त गरे ।ा


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM