काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनाा एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिपको १३औं संस्करण जेठ २७ देखि ३१ गतेसम्म हुने भएको छ ।
सातदोबाटोस्थित आयोजक नेपाल स्क्वास संघको एकेडमी हलमा हुने प्रतियोगितामा व्यक्तिगत र टिम गरि दुई विधा समावेश गरिएको छ ।
प्रतियोगितामा पुरुष टिम इभेन्ट्सतर्फ ६ प्रदेशको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा गण्डकी, लुम्बिनी मधेश तथा समूह ‘बी’ मा बागमती, कोशी र कर्णाली प्रदेश छन् ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । टोलीमा चार खेलाडी रहने छन् ।
महिला टिम इभेन्ट्समा बागमती, गण्डकी र कोशी गरि तीन प्रदेशले सहभागिता जनाउने छन् । एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH