काठमाडौं। जनकपुर जनइट्सले जितका साथ नेपाल कबड्डी लिग (एनकेएल) सुरु गरेको गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबारको दोस्रो तथा खेलमा जनकपुरले हिमालयन राइर्डसलाई ३५-२४ अंकले पराजित गर्यो ।
रेडमा कम अंक जोडे पनि डिफेन्समा उत्कृष्ट प्रदशन गर्दै जनकपुरले जित निकाल्यो ।
रेडमा हिमालयनले १७ अंक जोड्दा जनकपुरको खातामा १४ अंक रह्यो । ट्याकलमा भने जनकपुरले १० अंकको अग्रता लियो ।
ट्याकलबाट जनकपुरले १७ अंक जोड्दा हिमालयनले साता अंक मात्रै प्राप्त गर्यो । यसैगरी जनकपुरले दुई अल आउटबाट चार अंक पायो ।
जितसँगै पाँच अंक जोडेको जनकपुर दोस्रो स्थानमा छ । ११ अंकको हार बेहोरेको हिमालयनको भने अंक छैन ।
भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE