माघ २१, २०८२ बुधबार | १७:४१:५३
बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त

काठमाडौं । फराकिलो जितको विकल्प नरहेको खेलमा नेपाल साफ यु-१९ महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध पहिलो हाफमा २–० ले पछाडि परेको छ ।

बुधबार पोखरा रंगशालामा बंगलादेशले पाएका दुई अवसरलाई गोलमा परिणत गर्यो । दुबै सेटपीसबाट सम्भव भएका हुन् ।

खेलको तेस्रो मिनेटमा बंगलादेशले कर्नरलाई सदुपयोग गर्यो । मामोनी चक्माको कर्नर क्रसमा प्रतीमा मुन्डाले सहज हेडर गोल गरिन् । उनीसहित तीन खेलाडी नेपाली खेलाडीको निगरानीमा थिएनन् । जसका कारण अग्रता लिन बंगलादेशलाई कुनै पनि गाह्रो भएन ।

इन्जुरी समयमा बंगलादेशले पेनाल्टी बक्स नजिकै फ्रिकिक प्राप्त गर्यो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी रक्षक मिनमाया श्रेष्ठले अल्पी अख्तरलाई फउल गरेपछि बंगलादेशले सेटपीस अवसर पायो । प्रिकिक प्रहारलाई अल्पीले नै लिइन् । उनले दोस्रो बारमा गरेको प्रहारलाई नेपालकी गोलकिपर झरना डुम्राकाटीले बचाउन सकिनन् ।

अब नेपालले फाइनलमा स्थान बनाउन दोस्रो हाफमा पुग्न १० गोल गर्नुपर्ने स्थिति बनेको छ । जुन सम्भावनाभन्दा निकै टाढा छ । यही नतिजा कायम रहने हो भने भारत र बंगलादेशले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।