काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा पाकिस्तानमाथि पुनरागमन जित हासिल गर्दै भारत अंकतालिकाको शीर्ष स्थानमा उक्लिँदा भुटानले पहिलो जित हासिल गरेको छ ।
सोमबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनमा सम्पन्न दिनको दोस्रो खेलमा भुटानले श्रीलंकालाई ५–१ ले हरायो । जितसँगै भुटान तीन खेलमा पाँच अंक बटुल्दै अंकतालिकाको चौथो स्थानमा उक्लियो ।

तेस्रो खेलमा भारतले पाकिस्तानमाथि ५–३ को जित हासिल गर्यो । जितसँगै चार खेलमा ९ अंक जोड्दै भारत शीर्ष स्थानमा उक्लिएको हो ।
भारतले शुक्रबार आफ्नो पाँचौं खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । भुटानले आफ्नो चौथो खेलमा बुधबार माल्दिभ्ससँग खेल्ने तालिका छ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
