फाल्गुन २१, २०८२ बिहीबार | ०७:५१:२४
आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित

रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिड र शीर्ष स्थानको बार्सिलोनाको दूरी एक अंकमा झरेको छ ।

शनिबार राति भएको खेलमा रियालले घरेलु मैदानमै लेभान्तेलाई २–० ले हराउँदै बार्सिलोनासँगको दूरी घटाएको हो । यद्यपि, बार्सिलोनाले एक खेल कम खेलेको छ ।

जाभी अलोन्सोले क्लब छाडे लगत्तै रियालले तीन अंक जोडेको छ । टोलीको जितमा केलियन एम्बाप्पे र राउल एसेन्सियोले गोल गरे । दुबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ५८औं मिनेटमा एम्बाप्पेले पेनाल्टी मार्फत गोल गरेका थिए । सात मिनेटपछि नै एसेन्सियोले दोस्रो गोल गर्दै सहज तीन अंक जोडेका थिए ।

तालिकामा १९ खेल खेलेको बार्सिलोना ४९ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियालको २० खेलबाट ४८ अंक रह्यो । पराजित लेभान्ते रेलिगेशन क्षेत्रमा छ । उसले १९ खेलमा मात्र १४ अंक जोडेको छ । यो हारले यसको रेलिगेशन डर झनै बढेको छ ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||