फाल्गुन २१, २०८२ बिहीबार | ०८:५६:५०
आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित

साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो

काठमाडौं । बैंककमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा बंगलादेशले सानदार सुरुआत गरेको छ ।

आफ्नो पहिलो खेलमा बंगलादेशले बिहीबार भारतको चुनौती ३–१ ले पन्छायो । हुवा माक रंगशालाको फुटसल एरिनामा गोलकिपर अख्तर जिलीको प्रशंसनीय प्रदर्शनमा बंगलादेश जितको हकदार बन्यो । उनले भारतका केही राम्रा अवसरलाई गोल हुन दिइनन् ।

बंगलादेशको जितमा कप्तान सवीना खातुनले दुई गोल गरिन् । त्यस्तै एक गोल सुमाया मात्सुसिमाको नाममा रह्यो । तीन गोलले पछाडि परेको अवस्थामा भारतका लागि आर्या धनजी मोरेले सान्त्वना गोल फर्काइन् ।

भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ११-१ ले हराएको थियो । जुन लयलाई भारतले कायम राख्न सकेन । शनिबार भारतले तेस्रो खेलमा नेपालको सामना गर्नेछ । सोही दिन आफ्नो दोस्रो खेलमा बंगलादेशले भुटानसँग खेल्नेछ ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||