फाल्गुन २३, २०८२ शनिबार | ०८:४९:२७
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा

अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै

काठमाडौं । उच्च अदालत पाटन र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्वाचनको सबै प्रक्रिया रोक्न आदेश दिएपछि आज (बुधबार) अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ ।

एन्फा महासचिव किरण राईले गत पुस २४ गते नै कार्यसमिति सदस्यलाई बैंठकमा सहभागी हुन पत्र पठाएका थिए । बैठकमा तीन एजेन्डा समावेश छन् । आर्थिक वर्ष २०८१–८२ को लेखा परिक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा बजेट र विविध विषयहरु राखिएको छ ।

बिहान ८ बजे बोलाइएको बैठकमा विशेषतः चुनाव केन्द्रित छलफल हुने स्रोतले जानकारी गराएको छ । एन्फाले अघिल्लो बैठकबाट माघ २८ गते झापामा चुनावी साधारणसभा गर्ने निर्णय गरेको थियो । त्यसपछि केही सदस्य झापामा साधारणसभा गर्ने स्थल खोज्न पुगेका थिए ।

तर, राखेपमा उजुरी परेपछि सदस्य सचिव रामचरित्र मेहताले ११ बुँदा संशोधन गरेर मात्रै निर्वाचन गर्न निर्देशन दिएका छन् । यता, अदालतले पनि माघ ६ गते दुबै पक्षलाई छलफलमा बोलाउँदै तत्काल चुवानी कार्यक्रम रोक्न निर्देशन दिएको छ । अदालतले माघ ६ गते अन्तरिम आदेश दिने या नदिने निर्णय गर्नेछ ।

तर, एन्फाले उच्च अदालतको आदेश र राखेपको निर्देशन अटेरी गर्दै निर्वाचनमा सहभागी हुने मंगलबार मात्रै जिल्ला सदस्यलाई आफ्नो बैंक खाता नम्बर मागेको छ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||