वैशाख २८, २०८२ आइतबार | ०८:५५:४७
बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी

टोटनहममा सुधार गर्नुपर्ने धेरै कुरा छन्: कोन्टे

लन्डन । चेल्सीविरुद्ध कार्बाओ कप सेमिफाइनलको पहिलो लेगमा पराजित भएपछि टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले टोलीमा सुधार गर्नुपर्ने धेरै कुरा बाँकी रहेको बताएका छन् । स्पर्स बुधबार राति भएको खेलमा चेल्सीलाई २-० को जित दिलाउन काइ हाभर्ट्जले १ तथा बेन डेभिसले एक आत्मघाति गोल गरेका थिए ।

इटालियन प्रशिक्षक कोन्टेले आजको प्रदर्शनबाट नै टोटनहम कति पछाडि छ भन्ने स्पष्ट हुने प्रतिक्रिया दिए ।

'धैर्यता एकदमै महत्त्वपूर्ण हुन्छ, मेरो लागि पनि धैर्यता आवश्यक छ,' उनले भने, 'क्लबमा सुधार गर्नुपर्ने धेरै कुरा छन् । यो समयमा कुन पक्षमा सुधार गर्ने भन्नेमा नै अलमल छ, किनभने  त्यहाँ एकदमै धेरै सुधार गर्नुपर्ने पक्ष छन् ।'

चेल्सीका पूर्व प्रशिक्षकसमेत रहेका कोन्टे नुनो बर्खास्त भएपछि टोटनहमको प्रशिक्षकमा नियुक्त भएका हुन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP