वैशाख २७, २०८२ शनिबार | १८:२७:५९
सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी

दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी

काठमाडौं । चन्द्रागिरी नगरपालिकाविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै दक्षिणकाली नगरपालिका उपत्यकाव्यापी अन्तर पालिका खुला गोदावरी मेयर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जितसँगै दुई खेलमा ६ अंक जोडेको दक्षिणकाली समूह ‘सी’ विजेता बन्यो । हार बेहोरेको चन्द्रागिरी समान खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा रहेर बाहिरियो ।

यसअघि दुवै टोलीले कागेश्वरी मनोहरा नगरापालिकालाई पराजित गरेका थिए । दक्षिणकाली ५-० र चन्द्रागिरी ४-० ले विजयी भएका थिए ।

शनिबार गोदावरी-१० झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा दक्षिणकालीलाई जित दिलाउन दुवै गोल सानुकान्छा तामाङले गोल गरे । चन्द्रागिरीका लागि आयुशमान श्रेष्ठले गोल फर्काए ।

खेलको १८औं मिनेटमा सानुकान्छाको गोलमार्फत दक्षिणकालीले अग्रता लिएको थियो । ३४औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए । 

दोस्रो हाफको सुरुआतमै आयुशमानले गोल गर्दै चन्द्रागिरीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP