असार २६, २०८२ बिहीबार | १५:०७:२३
ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित

यु-२३ फुटबल टोलीको छनोटको दोस्रो चरणमा ५३ खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यु-२३ फुटबल टोलीको छनोटको दोस्रो चरणमा ५३ खेलाडीलाई राखेकाे छ ।

यसअघि प्रारम्भिक चरणमा ८९ खेलाडीलाई बोलाइएको थियो ।  

एन्फाले सबै खेलाडीलाई खेल सामाग्री (किट) सहित बुधबबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने छन् ।  

छनोटको दोस्रो चरणमा रहेका खेलाडी

गोलकिपरः जियारथ शेख, क्रिशल मोक्तान, अमित टमाटा, विशाल केसी, योगेश धिमाल, रोबिन बोगोटी, अमरबहादुर नेवार, विकेक मगर

रक्षकः सिमान्त थापा, आश्विन घोरासैनी, दीपक थापा, सविन घिमिरे, आयुष तिमिल्सिना, शंकर थारु, राम थापा, सुदीप केसी, विवेक गुरुङ, अभिषेक वाइबा, विक्रम तामाङ, विशाल नेपाली, सिशन दानी, मोहित गुरुङ, खेमराज श्रेष्ठ, निग्मा घिसिङ, अनिश परियार, गौरव महर्जन, निशानराज लावत, लहान सुब्बा, नोर्बु लामा

मिडफिल्डरः कृष्ण आले, पुजन थापा, सरोज दर्लामी, सञ्जीव लामा, जन्मजय धामी, प्रशान्त लक्क्षम, अभि स्याङताङ, रोजल दाहाल, पेम्बा लामा, दिपेश गुरुङ, लच्छु थापा, सविन लुङ्गेली, निरोज कार्की, विज्ञान खड्का, आरोन थापा, दिकेश लामा

फरवार्डः सुजन डंगोल, दिपेश चाम्लिङ, अनिल बाेम्जन, रोहन खड्गी, अनिश क्षेत्री, सुजन मगर, निराजन धामी, ओम दानी


भिडियो
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM
ANJILA TUMBAPO SUBBA क्याप्टेनसिप ठूलो होइन। मेरा लागि साम्बा ठूलो हो, उसँगको सम्बन्ध ठूलो हो। SAMBA
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA