असार २६, २०८२ बिहीबार | १६:०३:१३
नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने

एसी मिलान जाने भए लुका मोड्रिच

काठमाडौं । क्रोएसियन मिडफिल्डर लुका मोड्रिच इटालियन क्लब एसी मिलान जाने भएका छन् ।

एसी मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्रीले क्लब विश्वकपपछि लुका मोड्रिच क्लबमा आबद्ध हुने बताएका हुन् ।

३९वर्षीय मोड्रिचले अमेरिकामा जारी फिफा क्लब विश्वकप पछि १३ वर्षको मड्रिड बसाइ अन्त्य गर्दैछन् ।

आफ्नो दोस्रो कार्यकार सुरु गर्नुअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक एलेग्रीले भने, ‘मोड्रिच अगस्टमा मिलान आइपुग्नेछन् । उनी एक असाधारण खेलाडी हुन् ।’

मोड्रिच सन् २०१२ मा इङ्लिस क्लब टोटनहमबाट रियाल भित्रिएका थिए । १३ वर्ष रियालमा रहँदा मोड्रिचले २८ उपाधि जितेका थिए ।

उनले समान ६ च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका थिए । यसैगरी माड्रिचले पाँच युरोपियन सुपर कप, चार पटक ला लिगा, दुई कोपा डेल रे र पाँच सुपर कप पनि जिते ।


भिडियो
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM
ANJILA TUMBAPO SUBBA क्याप्टेनसिप ठूलो होइन। मेरा लागि साम्बा ठूलो हो, उसँगको सम्बन्ध ठूलो हो। SAMBA
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA