काठमाडौं । नेपालका सपन बस्नेत बस्नले अस्ट्रेलियन कप न्यु साउथवेल्स छनोटमा सहायक रेफ्रीको को भूमिका निर्वाह गरेका छन् ।
उनी अर्नक्लिफ अरोरा एफसी र माउन्ट ड्रुइट टाउन रेन्जर्सविरुद्धको खेलमा सहायक रेफ्रीको भूमिकामा थिए । सपन यसै वर्ष अस्ट्रेलियन फुटबल संघको रेफ्री बनेका थिए ।
यस्तै सन् २०१९ मा अखिल नेपाल फुटबल संघ (एन्फा) को रेफ्री कोर्ष उत्तीर्ण गरेका बस्नेतले अस्ट्रेलियामा सन् २०२२ मा लेबल ४ तथा २०२३ मा लेवल ३ र २ उत्तीर्ण गरी स्थानियस्तरका खेल सञ्चालन गर्दै आएका थिए ।
भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders