वैशाख ४, २०८२ बिहीबार | २१:२९:५०
‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्न निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा रोबर्टो कार्लोस नेपाल नआउने एन्फा साधारण सभाका लागि ‘बी’ डिभिजनका प्रतिनिधि छनोट सिइसी र गण्डकी उपाधिका लागि प्रतिस्पर्धा गर्ने भान डाइकले गरे लिभरपुलसँगको सम्झौता नवीकरण नेपालको आइसिसी ट्वान्टी-२० वरियता खस्कियो मुम्बई र हैदराबाद भिड्दै गणेश थापाको प्रतिबन्ध फुकुवा ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्न निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा रोबर्टो कार्लोस नेपाल नआउने एन्फा साधारण सभाका लागि ‘बी’ डिभिजनका प्रतिनिधि छनोट सिइसी र गण्डकी उपाधिका लागि प्रतिस्पर्धा गर्ने भान डाइकले गरे लिभरपुलसँगको सम्झौता नवीकरण नेपालको आइसिसी ट्वान्टी-२० वरियता खस्कियो मुम्बई र हैदराबाद भिड्दै गणेश थापाको प्रतिबन्ध फुकुवा

बायर्न म्युनिखविरुद्ध इन्टर हाबी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा घरेलु टोली बायर्न म्युनिखविरुद्ध इन्टर मिलान हाबी भएको छ ।

मंगलबार राति जर्मनको एलिएन्ज रंगशालामा इटालीको इन्टर मिलान २–१ ले विजयी भयो । इन्टरको जितमा अर्जेन्टिनी स्टार लौटारो मार्टिनेज र डेभिड फ्राटेसीले गोल गरेका हुन् । बायर्नको लािग थोमस मुलरले एक गोल फर्काए ।

अब, दोस्रो खेल इन्टरको घरमा हुनेछ । बायर्न सेमिफाइनलमा पुग्न कम्तिमा २–१ को जित निकाल्नै पर्ने हुन्छ ।

७५ हजार समर्थकमाझ पहिलो लेगको ३८औं मिनेटमा मार्टिनेजले इन्टरलाई अग्रता दिलाएका थिए । मुलरले ८५औं मिनेटमा बराबरी गोल गरेका हुन् । तर, तीन मिनेटभित्रै डेभिडले गोल गर्दै इन्टरको जित सुनिश्चित गरेका हुन् ।

राति नै भएको खेलमा १५ पटकको च्याम्पियन रियाल मड्डिर इङ्लिस क्लब आर्सनलसँग ३–० ले विजयी भयो । 
 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders