चैत्र १०, २०८१ आइतबार | १३:४५:५१
अस्ट्रेलियालाई एक खेल अगावै शृंखला कठिन जित निकाल्दै एपिएफ सेमिफाइनलमा उमेश राईलाई धर्मश्रीको उपाधि वेल्सको सुखद सुरुआत नर्वेको सानदार जित कोहली चम्किँदा आरसिबीको सानदार जित तेन्जिङ र स्वस्तिकाले जिते नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि एनएसएलको ट्रफी पोखरामा प्रदर्शन सुनसरी रोकायलाई हाफ म्याराथनकाे उपाधि अनिश र सन्तोषी च्याम्पियन अस्ट्रेलियालाई एक खेल अगावै शृंखला कठिन जित निकाल्दै एपिएफ सेमिफाइनलमा उमेश राईलाई धर्मश्रीको उपाधि वेल्सको सुखद सुरुआत नर्वेको सानदार जित कोहली चम्किँदा आरसिबीको सानदार जित तेन्जिङ र स्वस्तिकाले जिते नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि एनएसएलको ट्रफी पोखरामा प्रदर्शन सुनसरी रोकायलाई हाफ म्याराथनकाे उपाधि अनिश र सन्तोषी च्याम्पियन

थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन

फाइल तस्विर ।

काठमाडौं । थ्री स्टारले एन्फा यु-१६ युथ लिगमा बुधबार हिमालयन शेर्पा क्लबविरुद्ध ५-० को फराकिलो जित दर्ता गरेको छ ।

जितसँगै थ्री स्टारले १३ खेलबाट २८ अंक जोडेको छ । पराजित हिमालयन शेर्पाको समान खेलबाट ११ अंक छ ।

सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन सिर्जन श्रेष्ठले दुई तथा रोशन तामाङ, सूर्य बोहरा र भुपेन्द्रबहादुर रावतले समान एक गोल गरे ।

खेलको १४औं मिनेटमा रोशनको पेनाल्टी गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सूर्यले टोलीको अग्रता दोब्बर बनाए ।

सिर्जनले ४९ र ५१औं मिनेटमा गोल गर्दा थ्री स्टारको अग्रता ४-० मा पुग्यो । ५४औं मिनेटमा भुपेन्द्रले गोल गर्दै थ्री स्टारलाई ५‍-० को सहज जित दिलाए ।


भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC