काठमाडौं । रियाल मड्रिडका रक्षक एन्टोनियो रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् ।
।
रियालले रुडिगरको दाहिने खुट्टामा चोट लागेको जानकारी दिएकाे छ । ३१ वर्षीय जर्मन खेलाडी रुडिगरले स्पान्योल १-० को हार बेहोरेको खेलमा १५औं मिनेटमै मैदान छाडेका थिए ।
रियालले आधिकारी रूपमा जानकारी नदिए पनि स्पेनिस सञ्चार माध्यमले रुडिगर दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने बताएका छन् ।
रियलले बुधबार कोपा डेल रेको क्वार्टरफाइनलमा लेगनेसको सामना गर्नेछ । यसैगरी शनिबार स्पेनिस ला लिगामा सहरी प्रतिद्धन्द्धी एट्लेटिको मड्रिड तथा फेब्रुअरी ११ मा च्याम्पियन्स लिग प्लेअफका लागि म्यानचेस्टर सिटीको सामना गर्नेछ ।
स्पेनिस लिगमा रियाल एट्लेटिकोभन्दा एक अंकले अगाडि छ । रियालको ४९ र एट्लेटिकोले ४८ अंक छ ।
भिडियो
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’