माघ २१, २०८१ सोमबार | १४:२८:२६
फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने होफेनहेइमविरुद्ध लेभरकुसन विजयी बराबरीमा सकियो मिलान डर्बी सिटीविरुद्ध आर्सनलको सानदार जित अञ्जिलासम्मिलित अट्रोमिटौको जित फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने होफेनहेइमविरुद्ध लेभरकुसन विजयी बराबरीमा सकियो मिलान डर्बी सिटीविरुद्ध आर्सनलको सानदार जित अञ्जिलासम्मिलित अट्रोमिटौको जित

अञ्जिलासम्मिलित अट्रोमिटौको जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बासम्मिलित निस अट्रोमिटौले ग्रिक महिला  ‘ए’ डिभिजन लिगमा आइतबार कास्टोरियाविरुद्ध २-१ को जित दर्ता गरेको छ ।

जितसँगै १२ खेलमा १२ अंक जोडेको अट्रोमिटौ नवौं स्थानमा छ । पराजित कास्टोरिया समान खेलबाट ५ अंकका साथ १०औं स्थानमा छ ।

चोरपस रंगशालामा घरेलु टोली अट्रोमिटौलाई जित दिलाउन इभाना टर्बोजेभिच र एलिनी गाट्सीले गोल गरे । कोस्टोरियाका लागि इसाबेल बेर्नियरले गोल फर्काइन् ।

खेलको २०औ मिनेटमा टर्बोजेभिचको गोलमार्फत अट्रोमिटौले अग्रता लिएको थियो । ४६औं मिनेटमा बेर्नियरले खेललाई बराबरीमा ल्याइन् ।

गाट्सीले ५९औं मिनेटमा गोल गर्दै अट्रोमिटौलाइ २-१ को रोमाञ्चक जित दिलाइन् ।

अट्रोमिटौका लागि अञ्जिलाको यो दोस्रो खेल हो । यसअघि उनले डेब्यू गरेको खेलमा अट्रोमिटौ ओएफआइसँग ४-० ले पराजित भएको थियो । 


भिडियो
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’