माघ २१, २०८१ सोमबार | १४:४२:१०
फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने होफेनहेइमविरुद्ध लेभरकुसन विजयी बराबरीमा सकियो मिलान डर्बी सिटीविरुद्ध आर्सनलको सानदार जित अञ्जिलासम्मिलित अट्रोमिटौको जित फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने होफेनहेइमविरुद्ध लेभरकुसन विजयी बराबरीमा सकियो मिलान डर्बी सिटीविरुद्ध आर्सनलको सानदार जित अञ्जिलासम्मिलित अट्रोमिटौको जित

गोदावरीमा अन्तरविद्यालय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन

काठमाडौं । गोदावरी नगरपालिका अन्तरविद्यालय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता मंगलबार र बुधबार हुने भएको छ ।

आयोजक श्री ज्ञान कुण्ड युवा क्लब, लेलेले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गरायो  ।

प्रतियोगितामा गोदावरी नगरपालिकाभित्रका १७ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । सहभागीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘बी’मा पाँच र अन्य समूहमा चार छन् । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।

पत्रकार सम्मेलनमा वडा नं ५, लेलेका अध्यक्ष एवं नगपाललिकाका प्रवक्ता मिलन सिलवाल, संकटा क्लबका पूर्व खेलाडी दीपक श्रेष्ठ, ज्ञानकुण्ड युवा क्लबका कार्यबहाक अध्यक्ष एवं प्रतियोगितका संयोजक निकेश श्रेष्ठ साथै क्लबका कप्तान बिक्की महर्जनको उपस्थिति थियो ।

प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, गोलकिपर, सर्वाधिक गोलकर्ता, र उदयीमान खेलाडीले जनही ५ हजार पाउने छन् ।

प्रतियोगिताका सबै खेल विनायक स्पोर्टस कम्प्लेक्स ढोलाहिटीमा हुनेछन् ।


भिडियो
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’