जेष्ठ १९, २०८२ आइतबार | ०४:५९:४४
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

ललितपुर स्पोर्टस अवार्ड बैशाख २७ गते हुने

अवार्ड कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । ललितपुर स्पोर्टस अवार्ड आगामी बैशाख २७ गते हुने भएको छ ।

आयोजक ललितपुर जिल्ला खेलकुद विकाश समितिले आइतबार पत्रकार सम्मेलन गरि अवार्डमा ९ जनालाई सम्मान गरिने जानकारी दियो । 

अवार्डमा सर्वोकृष्ट महिला/ पुरुष खेलाडी र प्रशिक्षक (तीन जना) लाई जनही १ लाख रुपैयाँ तथा उत्कृष्ट महिला/पुरुष खेलाडी तथा प्रशिक्षक ( ६ जना) लाई जानही ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।

सादाेबाटाेस्थि कराते एकेडेमी हलमा हुने अवार्डका लागि चैत १७ देखि वैशाख १० गतेसम्म ललितपुरका खेलाडीले नाम दर्ता गराउन पाउनेछन् ।

यस्तै बैशाख ११ देखि १० सम्म अवार्डका लागि प्रारम्भिक खेलाडीको सूची तयार पारिने छ । भने बैशाख २१ देखि २५ सम्म तीन तीन जानको  अन्तिम अन्तिम सूची तयार पारिनेछ ।  यीनै तीन जानमध्येबाट एकलाई विजेता घोषणा गरिनेछ ।

खेलाडी छनोटका लागि सागर चित्रकार संयोजक रहने गरि पाँच सस्यीय उपसमिति गठन भएको छ । 

खेलाडी छनोट उपसमितिको सदस्यमा बक्सिङका प्रकाश थापामगर, करातेका गंगाराम महर्जन, तेक्वान्दोका मधुवनलाल सिं र उसुका रामगोपाल महर्जन छन् । 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL