फाल्गुन २७, २०८२ बुधबार | ०३:४०:२५
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

अस्ट्रेलियाको पहिलो खेलमै सहज जित

काठमाडौं । एक पटकको च्याम्पियन अस्ट्रेलियाले आइसिसी ट्वान्टी २० विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । बुधबार कोलम्बोको प्रेमादाशा रंगशालामा अस्ट्रेलियाले आयरल्यान्डलाई ६७ रनले हरायो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८३ रनको लक्ष्य दियो । जवाफमा आयरल्यान्डले १६.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय १५ रन बनायो ।

आयरल्यान्डको लागि जर्ज डक्रेलले सर्वाधिक ४१ रन बनाए । लोर्कान टक्टरले २७ बलमा २४ रन बनाएका हुन् । 

अस्ट्रेलियाको लागि नाथन एलिस र एडाम जाम्पाले समान दुई विकेट लिएका थिए । म्याथ्यु कुन्नेम्यानले एक विकेट लिए ।

यसअघि अस्ट्रेलियाको लागि मार्कुस स्टोइनिसले २९ बलमा ४५ रन बनाए । जस इंग्लिस र म्याट रेन्सवाले समान ३७ रनको योगदान गरेका थिए ।

अस्ट्रेलियाले सन् २०२१ मा पहिलो पटक उपाधि जितेको थियो । सन् २०१० मा भने उपविजेता भएको थियो ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||