चैत्र ८, २०८२ आइतबार | ००:२७:४०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

टेस्ट क्रिकेटबाट डी ककको सन्यास

केप टाउन । परिवारसँग समय बिताउन भन्दै दक्षिण अफ्रिकी विकेट किपर ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

डी ककको यो निर्णय बिहीबार घरेलु टाेली भारतसँग सेन्चुरियन टेस्टमा एक सय १३ रनले पराजित भएपछि आएको हो ।

डी ककले सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा ३४ र २१ रन जोडेका थिए । पहिलो सन्तान जन्मिएसँगै बिदा पाएका डी ककले भारतविरुद्धको दोस्रो र तेस्रो टेस्ट समेत गुमाउने भएका छन् ।

‘म यो निणर्यमा सहजै आइपुगेको हाेइन । यसपछि मेरो भविष्य कस्तो हुन्छ भन्नेबारे सोच्न धेरै समय लगाएको छु । र, अहिले हामी हाम्रो पहिलो सन्तानलाई स्वागत गर्दैछौं,’ डी ककले भने, ‘मेरो लागि सबैथोक मेरो परिवार हो । र, मेरो जिन्दगीमा नयाँ अध्याय थपिँदै गर्दा म परिवारलाई समय दिन चाहन्छु । भारतविरुद्धको आगामी टेस्टका लागि टोलीलाई सुभकामना । अब हामी एकदिवसीय र ट्वान्टी २० मा भेट्ने छाैं ।’

दक्षिण अफ्रिकाबाट ५४ अन्तर्राष्ट्रिय टेस्ट खेलेका डी ककले तीन हजार तीन सय रन जोडेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो