चैत्र १२, २०८२ बिहीबार | २२:२२:१८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

हुरिकेन्सको जितमा सन्दीपकाे तीन विकेट

क्यानबेरा । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्सले बिग बास लिग (बिबिएल) मा मेलबर्न रेनेगाडेसमाथि ८५ रनको सानदार जित निकालेको छ ।

हुरिकेन्सको जितमा नेपाली कप्तान सन्दीपले तीन विकेट लिए । डकल्यान्ड्स रंगशालामा दुई सय सात रनको लक्ष्य पछ्याएको रेनेगाडेस १५.५ ओभरमा एक सय २१ रनमा समेटियो ।

रेनेगाडेसका साम हार्परले ५७ रन बनाए । त्यस्तै जेक फ्रसेरले २१ र रिसे टोप्लेले १४ रन जोडे । हुरिकेन्सबाट सन्दीप र टम रोजर्सले समान तीन विकेट लिए । ३.५ ओभर बलिङ गरेका सन्दिपले ३२ रन खर्चिए ।

टस हारेपछि पहिलो इनिङमा ब्याटिङको निम्तो पाएको हुरिकेन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ६ रनको योगफल तयार पारेको थियो ।

ओपनर बेन मेकडरमोटले सतकीय इनिङ खेलेपछि हुरिकेन्सले विशाल योगफल तयार गरेको थियो । आक्रामक रूपमा प्रस्तुत भएका मेकडरमोटले ६५ बलमा समान नौ चौका र छक्कासहित एक सय २७ रन बनाएका थिए । यस्तै टिम डेभिडले ३०, पिटर ह्यान्डसकम्बले २४ र ह्यारी ब्रुकले ११ रन जोडे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो