फाल्गुन ७, २०८२ बिहीबार | ०६:५१:०२
आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट

लगातार चौथो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । नेपाली टोलीले बिहीबार ग्लोसेस्टरशायरसँगको दोस्रो ट्वान्टी-२०अभ्यास खेलमा पनि पाँच विकेटको जित निकालेको छ ।

पहिलो खेलमा ७३ रनको जित निकालेको थियो । बेलायत भ्रमणमा नेपालको यो लगतार चौथो जित हो । यसअघि नेपालले कार्डिफ युनिभर्सिटीको टोली र मेरिलेबोन क्रिकेट क्लबलाई पनि हराएको थियो ।

ग्लोसेस्टरशायरले प्रस्तुत गरेको १६९ रनको लक्ष्य नेपालले १४.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि आसिफ शेखले ४२ बलमा १३ चौका र १ छक्कासहित अविजित ८४ रन बनाए । आरिफ शेखले ३०, अनिलकुमार साहले १८ र गुल्शनकुमार झाले १५ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको ग्लोसेस्टरशायरले २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको थियो ।

ग्लोसेस्टरशायरका लागि डारुश अहमदले ५२, टमी बुरमानले अविजित ४१ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले तीन तथा सन्दीप लामिछाने र ललित राजवंशीले समान विकेट लिए ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||