जेष्ठ २०, २०८२ सोमबार | १६:३२:१५
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला

स्कटल्यान्ड ‘ए’ सँग नेपालको हार

काठमाडौं ।  नेपाली क्रिकेट टोलीले स्कटल्याण्ड ‘ए’ सँगको पहिलो अभ्यास खेलमा १०२ रनको हार बेहोरेको छ ।

बेलयात भ्रमणका पाँचौ खेलमा जित निकालेको नेपाली टोली स्कटल्यान्डमा भने पराजित भयो ।

वर्षाका कारण ४० ओभरमा घटाइएको खेलमा स्कटल्यान्ड ‘ए’ ले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याएको नेपाल २९.४ ओभरमा ११८ रनमै समेटियो ।

आरिफ शेखले सर्वाधिक ४४, कप्तान रोहितकुमार पौडेलले १७ र गुल्शनकुमार झाले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्यान्डका लागि जैनुल्लाह एहसानले चार, म्याकेन्जी जोन्सले तीन, जेम्स डिकिन्सनले दुई र ओली डेभिडसनले ए विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २२० रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका लागि कप्तान क्रिस म्याकब्राइडले सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी  जेमी डन्कले ४८ तथा ओवेन गुल्डले २८ र लियम नेलरले २५ रन बनाए ।

नेपालका सोमपाल कामीले चार, रिजन ढकालले दुई तथा गुल्शनकुमार झा र ललितनारायण राजवंशीले  समान एक विकेट लिए ।

अब दोस्रो एकदिवसीय अभ्यास खेल शनिबार हुनेछ । नेपाल आइसिसी क्रिकेट विश्वकप लिग २ को तयारीमा छ ।  


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC