जेष्ठ १९, २०८२ आइतबार | ०५:०१:०३
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

जोनी बेयरस्टो, रिचार्ड ग्लिसन र चरिथ असलंकालाई मुम्बईले भित्र्यायो

काठमाडौं । इन्डियन प्रिमिय लिग (आइपिएल) को फ्रेन्चाइज टोली मुम्बई इन्डियन्सले इङ्ल्यान्डका जोनी बेयरस्टो र रिचार्ड ग्लिसन तथा श्रीलंकाका चरिथ असलंकालाई अस्थायी खेलाडीका रूपमा भित्र्याएको छ। उनीहरूले विल ज्याक्स, रायन रिकेल्टन र कोर्बिन बोशको  स्थानमा लिनेछन् ।

बेयरस्टोलाई ५ करोड २५ लाख ,ग्लिसनलाई १ करोड र असलंकालाई ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरिएको हो ।

मुम्बईले प्लअफमा स्थान बनाएको अवस्थामा मात्र यी खेलाडी उपलब्ध हुनेछन् । मुम्बई र दिल्लीमध्ये प्ले अफकाे  दाैडमा छन् ।

इङ्ल्यान्डका विल ज्याक्स वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि जानेछन् । यसैगरी दक्षिण अफ्रिकाको रिकेल्टन र बोशा भने आइसिसी टेस्ट च्याम्पियनसिपको फाइनलको तयारीका लागि जानेछन् । टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन् ।

मुम्बईका लागि रिकेल्टनले तीन अर्धशतकसहित ३३६ रन बनाएका छन् । ज्याक्सले एक अर्धशतकको मद्दतले १९५ रन बनाउनुका साथ पाँच पनि विकेट लिएका छन् ।

यता बोशले भने खासै मौका पाएका छैनन् । दुई खेल खेलको उनले ४७ रन बनाउनुका साथै एक विकेट लिएका छन् र

बेयरस्टोले ग्लीसनले आइपिएलको अनुचव लिइसकेका छन् । असलंका  भने पहिलो पटक आइपिएल खेल्न  तयारीमा छन् ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL