काठमाडौं । बलर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेका छन् ।
सन्दीपले बुधबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिए । ‘धेरै सोच विचार पछि मैले यस पटकको लागि क्यान केन्द्रीय सम्झौता नहने निर्णय गरेको छु । यो यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यतर्फको यात्रा हो’ उनले भनेका छन्,‘ म उही जोश र समर्पणका साथ नेपालका लागि खेलिरहनेछु । नेपालको जर्सी लगाउनु मेरो लागि सधैं गर्वको कुरा हो ।’
‘ए’ ग्रेडमा रहेका सन्दीपले मासिक १ लाख रुपैयाँ पाउँदै आएका थिए ।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?