असार २३, २०८२ सोमबार | २०:०५:१४
मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित दोस्रो टेस्टमा भारत विजयी मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित दोस्रो टेस्टमा भारत विजयी

जिम्न्यासाइडमा कांस्य विजेता बक्सिङ खेलाडी सम्मानित

काठमाडौं ।  ब्राजिलको रियो डि जेनेरियोमा आयोजित आइएसएफ यु-१५ जिम्न्यासाइडमा  कांस्य पदक जित्न सफल बक्सिङ खेलाडीद्धय सेरप ग्याल्जेन शेर्पा र प्रकृति थापालाई नगदसहित सम्मान प्रदान गरिएको छ ।

नेपाल विद्यालय खेलकुद महासंघद्धरा आयोजित दशैं शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद(राखेप) का बोर्ड सदस्य अन्जन धमलाले दुवैलाई जनही ३० हजार रुपौयाँ पुरस्कार प्रदान गरेका हुन् ।

समाजसेवी तथा बागमती प्रदेश बक्सिङ संघका सल्लाहकार उमेश थापा मगर सो रकम प्रायोजन गरेका थिए ।

बक्समाण्डु बक्सिङ क्लबका अध्यक्ष स्मृति विश्वास श्रेष्ठको अध्यक्षतामा भएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा बक्सिङ खेलको विकासमा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, खेल पत्रकार निरन्जन राजवंशी, नेपाल बक्सिङ महासंघका सदस्य सुमन कुमार केसी ररेखा थापा मगर, अधिवक्ता सरद राना मगर, समाजसेवी तथा बागमती प्रदेश बक्सिङ संघका सल्लाहकार राजिवराज गिरी, लालबहादुर महर्जन, उमेश थापा मगर, ईन्द्रकुमार श्रेष्ठ र शहदेव राउत थिए ।

त्यस्तै महालक्ष्मी नपा ५ का वडाध्यक्ष कपिल केसी, मिस नेपाल २०१५ इभाना मानन्धर, समाजसेवीहरु सोनाम घिसिङ, प्रदिप सुनुवार, प्रतीक केसी, सम्राट श्रेष्ठ, लालबहादुर प्रेरिता श्रेष्ठर कन्चन गुरुङ पनि सम्मानित भए ।

 


भिडियो
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING