काठमाडौं । नेपाल भारतको सिक्किममा सम्पन्न प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ च्याम्पियन बनेको छ ।
फाइनलमा नेपालले सिलोङ लाबोटलाई ५९-२७ ले पराजित गर्यो ।
नेपाल अर्को नेपाली टोली आइएसए नेपाल तथा सिलोङ डुबख क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेका थिए ।
सिक्किम बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा ६ टोलीको सहभागिता थियो ।
भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन