जेष्ठ १, २०८२ बुधबार | ००:३५:१२
भारतसँग नेपालको हार पहिलो हाफमा नेपाल दुई गोलले पछि काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा भारतसँग नेपालको हार पहिलो हाफमा नेपाल दुई गोलले पछि काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा

भारतसँग नेपालको हार

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग ४-० ले पराजित भएको छ ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।  पहिलो हार बेहोरेको नेपाल  पनि  तीन अंकका साथ उपविजेता बन्दै अगाडि बढ्यो ।

नेपाल र भारतले आफ्नो पहिलो खेलमा श्रीलंकालाई क्रमशः ५-० र ८-० ले पराजित गरेका थिए ।

मंगलबार अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा भारतलाई जित दिलाउन रोहिन सिंहले दुई तथा ओमङ्ग डोडुम र ड्यानी मिथेइले समान एक गोल गरे ।

खेलको २८औं मिनेटमा रोहिनको गोमार्फत भारतले अग्रता लिएको थियो । त्यसको एक मिनेट पनि बित्न नपाउँदै ओमङ्गले टोलीको अग्रता दोब्बर बनाए ।

रोहिमले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल तथा टोलीका लागि तेस्रो गोल गरे । ८४औं मिनेटमा ड्यानीले गोल गर्दै भारतलाई ४-० को सहज जित दिलाए ।  

सेमिफाइनलमा भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्सको सामना गर्नेछ । यता नेपालले फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP