वैशाख ३०, २०८२ मंगलबार | २३:००:५३
भारतसँग नेपालको हार पहिलो हाफमा नेपाल दुई गोलले पछि काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा भारतसँग नेपालको हार पहिलो हाफमा नेपाल दुई गोलले पछि काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा

शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज

काठमाडौं । प्लानिङ ब्वाइय युनाइटेड दुई खेल बाँकी रहँदै ‘ए’ डिभिजन लिगमा उक्लिएको छ ।

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार बाँसबारी क्लबविरुद्ध २-० को जित निकालेसँगै प्लानिङले पहिलो पटक शीर्ष डिभिजन लिग खेल्ने पक्का भएको हो ।

जितसँगै ११ खेलमा २७ अंक जोडेको प्लानिङ ब्वाइज शीर्ष स्थानमा छ । अब बाँकी दुवै खेलमा हार बेहोरे पनि प्लानिङ कम्तिमा पनि दोस्रो स्थानमा रहने छ ।

यता पराजित बाँसबारी ११ खेलबाट १५ अंकका साथ सातौं स्थानमा झरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ( एन्फा) मुख्यालयमा प्लानिङ ब्वाइजलाई जित दिलाउन पुजन थापाले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको ४७औं मिनेटमा सन्दीप राउतबाट आत्मघाती गोल हुने पुग्दा प्लानिङ ब्वाइजले अग्रता लिएको थियो ।

 पुजनले ८१औं मिनेटमा गोल गर्दै प्लानिङ ब्वाइजलाई सहज जित दिलाए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP