काठमाडौं । विजय उर्नव अन्तिम समयमा गरेको गोल निर्णायक बन्दा ब्रिगेड ब्लाइज क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बुधबार टुसाल युथ क्लबविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
यो जितसँगै ब्रिगेड ब्वाइज पाँच खेलमा सात अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पराजित टुसाल समान खेलबाट ६ अंकका साथ नवौं स्थानमा झरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा विजयले गोल गरेका थिए । उनले कप्तान सुबित कार्कीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।
भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders