काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई हराउँदै झापाको कन्काइ नगरपालिका सोमबार उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको नकआउट चरणको पहिलो खेलमा कन्काइले सुनकोशीलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराएको हो ।
खेलको प्लेअर अफ दी म्याच घोषित भएकी कन्काइकी जसोधा लावतीले पाँच हजार रुपैंयासहित ट्रफी पाइन् ।
कन्काइले बुधबार सेमिफाइनल प्रवेशका लागि कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
आजको अन्तिम खेल दाङको तुलसीपुर नगरपालिका र कैलालीको गौरीगंगाा नगरपालिकाबीच हुँदैछ ।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?