वैशाख ६, २०८२ शनिबार | ०८:३३:४९
एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित गण्डकी हिरोज च्याम्पियन एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित गण्डकी हिरोज च्याम्पियन

हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी यु-१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा घरेलु टोली नेपालले हङकङविरुद्ध पहिलो फिल्डङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिए ।

नेपाल आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राख्ने सोचमा छ । यसअघि नेपालले युएईलाई डकवर्ड लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो ।

यता हङकङ पहिलो जितको लक्ष्यमा छ । पहिलो खेलमा हङकङ अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो । 


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC