जेष्ठ २०, २०८२ सोमबार | १६:०९:५२
स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला आइपिएलले नयाँ च्याम्पियन पाउने स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला आइपिएलले नयाँ च्याम्पियन पाउने

वडा-७ लाई उपाधि

काठमाडौं । सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौं वडा ७ ले जितेको छ  ।

आयोजक काठमाडौं वडा २२ स्थित संकटा मन्दिर प्राङ्गणमा सम्पन्न दुई दिने  प्रतियोगितामा वडा-७ ले १३ अंक जोड्यो ।

६ जित र एक बराबर नतिजा निकालेको वडा नम्बर-७ ले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गरेको छ ।  

यसैगरी वडा-२७ ले दोश्रो स्थान प्राप्त गर्दै ३५ हजार रुपैयाँ हात पार्यो । टिमले सात चरणको खेलबाट ११ अंक  जोड्ने क्रममा चार जीत र  तीन बराबरीको नतिजा निकाल्यो ।

वडा-२ तेस्रो स्थानमा रहदै २५ हजार प्राप्त गर्न सफल भएकाे छ ।  चौथो भएको वडा-१४ ले २० हजार रुपौयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ  वडा-२ का सिएम पुरुषोत्तम सिलवाल पहिलो बोर्ड , वडा-७ का सिएम भगवतीप्रसाद शर्माले दोश्रो बोर्ड र वडा-३ का अभिनव पाण्डे तेस्रो बोर्डमाले उत्कृष्ट प्रदर्शन गरे । विधागत उत्कृष्टले जनही १० हजार  रुपैयान् हात पारेका छन् ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC