काठमाडौं । विभागीय प्रतिद्धन्द्धी त्रिभुव आर्मी क्लबलाई २८-२२ ले पराजित गर्दै नेपाल एपिएफ क्लब २० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न प्रतियोगितामा अर्को विभागीय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशले तेस्रो स्थान हासिल गरे ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा भएको प्रतियोगिताका शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख, १ लाख र ५० रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा पुलिसकी मानमति विष्ट उत्कृष्ट रेडर र एपिएफकी जयन्ती बडु उत्कृष्ट डिफेन्डर घोषित भए । दुवैले ४० इन्चको टीभी पुरस्कार पाए ।
तीन दिने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरि १० टिम सहभागी थिए ।
भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR