वैशाख २६, २०८२ शुक्रबार | १३:५९:१६
भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

राखेप सदस्य सचिवका लागि दर्खास्त अह्वान

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको छ ।

कात्तिक एक गते बसेको मन्त्रीपरिषद्को बैठकले तत्काललिन सदस्य सचिव रमेश सिलवालले दिएको स्पस्ष्टिकरको जबाफ चित्त नबुझेको भन्दै उनलाई बर्खास्त गरेपछि सो पद रित्त रहेको थियो ।

‘राष्ष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम गठित समितीले राखेपको सदस्य सचिव छनोट गरि सिफारिस गर्नुपर्ने भएकाले देहाय बमोजिम योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिबाट यो सुचना प्रकाशित भएको सात दिन भित्र( मंसिर १० गते )सम्म  सिफारिस समितीको सचिवालय नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयमा कार्यलय समय भित्र दरखास्त पेश गर्नु हुन सम्बिन्धत सबैलाई जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सदस्य सचिव सिफारिसका लागि सह–सचिव कमल प्रसाद पोखरेल संयोजक तथा कमला ज्ञावली र हरिबहदर श्रेष्ठ सम्मेलित तीन सदस्यीय छनोट समिती गठन गरिसकेका छन् ।

सिलवालले भने आफ्नो बर्खास्तगीविरुद्ध सर्वोेच्च अदालतमा मुद्दा दर्ता गरिसकेका छन् । 

खेलकुद मन्त्रालयले कात्तिक २५ गते सोधेको स्पष्टिकरणको  चित्त नबुझेको भन्दै शुक्रबार मात्र सुवास श्रेष्ठ, रेणु श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुवर्ण श्रेष्ट , गोबिन्द भट्टराई, गोपाल खनाल, अर्जुनबहादुर केसी, इन्दिरा निरौला र  रिम रानाभाट गरि नौ बोर्ड सदस्यलाई बर्खास्त गरेको थियो ।

निरौला र रानाभाट तत्कालिन सदस्य सचिव नियुक्त सिफारिस समितीका सदस्य थिए ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP