जेष्ठ २०, २०८२ सोमबार | १८:०९:५८
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

मेसी र स्वारेज चम्किँदा इन्टर मियामीको सहज जित

काठमाडौं । कप्तान लियोनल मेसी र लुइस स्वारेजको उत्कृष्ट प्रदर्शनप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा बिहीबार मोन्ट्रियललाई ४-२ ले पराजित  गरेको छ ।

मियामीले चार खेलपछि जित निलेको हो । पछिल्ला चार खेलमा टोलीले समान दुई हार र बारबरीको नतिजा निकालेको थियो ।

जितसँगै १५ खेलमा २६ अंक जोडेको मियामी इस्टर्न कन्फ्रेरेन्सको छैटौं स्थानमा छ । पराजित मोन्ट्रियल १६ खेलबाट आठ अंकका साथ पुछारमा छ ।

चेज रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन मेसी र स्वारेजले सामा दुई गोल गरे । मोन्ट्रियलका लागि डान्टे सिली र भिक्टर लोटुरीले गोल गरे ।

खेलको २७औं मिनेटमा मेसीको गोलमार्फत मियामीले अग्रता लिएको थियो । स्वारेजले ६८ र ७१औं मिनेटमा गोल गर्दै मियामीलाई ३-० ले अगाडि बढाए ।

सिलीले ७४औं मिनेटमा मोन्ट्रियलका लागि  एक गोल फर्काए । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा मेसीले व्यक्तिगत दोस्रो तथा मियामीका लागि चौथो गोल गरे ।

इन्जुरी समयमा लोटुरीले गोल गरेपछि खेल ४-२ को स्थितीमा सकियो ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC