जेष्ठ २०, २०८२ सोमबार | १८:००:१३
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

अल नासर पराजित

काठमाडौं । अल नासर साउदी प्रो लिगमा सोमबार अल फतेहसँग ३-२ ले पराजित भएको छ ।

हारका बाबजुद ३४ खेलमा ७० अंक जोडेको अल नसार तेस्रो स्थानमा छ । जित निकालेको अल फतेह समान खेलमा ३९ अंकका साथ १०औं स्थानमा छ ।

अल फतेह क्लब रंगशालामा घरेलु टोली फतेहलाई जित दिलाउन माटियस वर्गस, मुराद बत्ना र म्याथ्युस माचाडोले गोल गरे । नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र  साडियो मानेले गरे ।

खेलको ४२औं मिनेटमा रोनाल्डोको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी सायमा वर्गसले फतेहलाई बराबरीमा ल्याए ।

मानेले ७५औं मिनेटमा गोल गर्दै नासरलाई २-१ ले अगाडि बढाए । तर ६ मिनेटपछि नै बत्नाले गोल गर्दा खेल २-२ को बराबरीमा आयो ।

खेलको इन्जुरी सायमा समयमा माचाडोले गोल गर्दै फतेहलाई ३-२ को रोमाञ्चक पुनरागमन जित दिलाए ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC