जेष्ठ २०, २०८२ सोमबार | १७:४८:०३
नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’

म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेड च्याम्पियन्स लिगमा छनाेट

च्याम्पियन्स लिगमा छनोट भएपछि खुसीयाली मनाउँदै चेल्सी ।

काठमाडौं । इङ्लिस प्रिमियर लिगको अन्तिम दिन आइतबारको नतिजासँगै  म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले युइएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेका छन् ।

इल्के गुन्डोगन र एर्लिङ हालन्डको सिटीले फुलहमलाई २(० ले हरायो । यो जितसँगै सिटीले ३८ खेलबाट सिटीले ७१ अंकका तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।  फुलहम  । ५४ अंकसहित११औं स्थानमा रह्यो ।

लेवी कोलविलले गरेको एकमात्र गाृेल निर्णाय बन्दा  चेल्सीले नटिङघम फरेस्टविरुद्ध १० को कठिन जित दर्ता गर्यो । ६९ अंकसहित चेल्सीले चौथो स्थानमा लिग टुंगायो । नटिङघम ६५ अंकसहित सातौं स्थानमा रह्यो।

कार्लोस अल्कारेजको गोलमा न्युक्यासल एर्भटनसँग १-० ले पराजित भयो। हारका बाबजुद ६६ अंकसहित पाँचौं स्थानमा रहँदै न्युक्यासल च्याम्पियन्स लिगमा पुगेको हो। एभर्टनले ४८ अंकसहित १३ औं स्थानमा रह्यो।

म्याचेस्टर युनाइटेडले म्याचेस्टरले एस्टन भिल्लाई २-० ले पराजित गरे पछि न्युक्यासल च्याम्पियन्स लिगमा पुग्ने पक्का भएको हो ।

लिग विजेता लिभुपुल र आर्सनलले यसअघि नै च्याम्पियन लिगमा स्थान पक्का गरिसकेका थिए ।  शीर्ष पाँच टोलीसहित युरोपा लिग च्याम्पियन टोटनहम गरि प्रिमियर लिगका ६ टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछन्।

आएतबारै सम्पन्न अन्य खेलमा आर्सनलले साउथह्याम्पटनलाई २-१, वेस्ट ह्याम युनाइटेडले इप्सवीच टाउनलाई ३-१ र ब्राइटनले  टोटनहमलाई ४-१ ले पराजित गर्दा च्याम्पियन लिभरपुल भने क्रिस्टल प्यालेससँग १-१ को बराबरीमा रोकियो । 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC