जेष्ठ २०, २०८२ सोमबार | १७:५८:३४
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

अन्तिम खेलमा श्री भगवतीको हार

श्री भगवती ९रातो जर्सी० र सरस्वती प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । शीर्ष डिभिजनमा उक्लिइसकेको श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा सरस्वती युवा क्लबसँग ३-२ को हार बेहोरेको छ ।

पहिलो हारसँगै १३ खेलमा २६ अंक जोडेको भगवतीले दोस्रो स्थानमा रहेर लिग सक्काएको छ । जित निकालेको सरस्वती समान खेलबाट १८ अंकका साथ पाँचौं स्थानमा रह्यो  ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सरस्वतीलाई जित दिलाउन नर्बु तामाङ, सविनकुमार लुंगेलीमगर र नरेशकुमार खत्रीले गोल गरे । भगवतीका लागि दुवै गोल विक्रान्तनरसिंह रानाले गरे ।

श्री भगवतीविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै सविनकुमार लुंगेलीमगर (२० नम्बर जर्सी), तस्विरः सरोज सापकोटा /खेलाडी । 

पहिलो हाफको इन्जुरी समयमा विक्रान्तले गोल गर्दै भगवतीलाई अग्रता लिएका थिए । ७३औं मिनेटमा नर्बुले सरस्वतीका लागि बराबरी गोल गरे ।

विक्रान्तले ७९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा भगवती २-१ ले अगाडि बढ्यो । खेलको इन्जुरी समयमा सविनले पेनाल्टीमार्फत नै सरस्वतीलाई २-२ को बराबरीमा ल्याए ।

इन्जुरी समयमै नरेशले गोल गर्दै सरस्वतीलाई रोमाञ्चक जित दिलाए । 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC