वैशाख २६, २०८२ शुक्रबार | १५:१९:०४
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

गिन्टरले मोन्चेग्लाडबाखसँगको सम्झौता नविकरण नगर्ने

जर्मन । बुन्डेस लिगा क्लब बोरुसिया मोन्चेग्लाडबाखका रक्षक माथिस गिन्टरले सिजनको अन्त्यसँगै क्लबसँगको सम्झौता नविकरण नगर्ने पुष्टि गरेका छन् ।  

जर्मनी रक्षक गिन्टर सन् २०१७ मा बोरूसिया डर्टमुन्डबाट मोन्चेग्लाडबाखमा पाँच वर्षका लागि अनुबन्ध भएका थिए ।

क्लब छाड्ने पुष्टि गरेसँगै गिन्टरको मनसाय जनवरीमा सिरी ‘ए’ क्लब इन्टर मिलान वा युरोपका अन्य ठुला क्लबमा जाने रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

२७ वर्षीया गिन्टरले मंगलबार सामाजिक संजाल इन्स्ट्राग्राममार्फत क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताएका थिए ।

‘धेरै छलफलपछि म क्लबसँग सम्झौता नवीकरण नगर्ने निर्णयमा पुगेको छु । क्लबमा पाँच वर्षको बसाईपछि यो निर्णय लिन गाह्रो भएको थियो,’ उनले इन्स्ट्राग्रागमा लेखेका छन्, ‘तर, व्यक्तिगत र व्यावसायिक विकासको लागि मैले फरक बाटो रोज्ने निर्णय गरेको छु । समर्थकहरुप्रति आभारी छु र क्लबलाई सधै मनमा राख्नेछु ।

गिन्टरले २०१७ मा क्लबमा अनुबन्ध भएपछि एक सय ६५ खेल खेलेका छन् । जसमध्ये उनले एक सय ४१ पटक बुन्डेसलिगा खेलेका छन् । छोटो समयमा धेरै बुन्डेसलिगा खेल्ने उनी १२औं खेलाडी हुन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP