वैशाख २६, २०८२ शुक्रबार | १५:३५:३१
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

मिलान नछोड्न केइसेलाई एम्ब्रोसिनीको सुझाव

मिलान । एसी मिलानका पूर्वमिडफिल्डर मासिमो एम्ब्रोसिनीले फ्रांक केइसेलाई तत्काल क्लब छोड्नेबारे कुनै निर्णय नलिन सुझाएका छन् ।

सन् २०२२ जुनमा सान सिरोसँगको सम्झौता सकिएपछि आइभोरी कोस्टका मिडफिल्डर केइसेले मिलान छोड्ने खबर सार्वजनिक भएको थियो ।

सान सिरोमा केइसेको यो पाँचौ सिजन हो । उनलाई अनुबन्धन गर्न इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड र टोटनहम हटस्परले इच्छा देखाउँदै आएका छन् ।

२५ वर्षे केइसेले मिलानको सम्झौता नविकरण प्रस्ताव अस्विकार गर्दै आएका छन् । उनले आफूले प्राप्त गर्दै आएको रकम बढाउनु पर्ने सर्त राखेका छन् ।

स्टेफानो पियोलीको टोली १९ खेलको समाप्तीमा इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा छ । इन्टर मिलान भने समान खेलमा अंकसहित शीर्ष स्थानमा छ ।

मिलानमा १८ वर्ष रहँदा एम्ब्रोसीनीले चार पटक सिरी ‘ए’ र दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

'केइसे आफ्नो क्लब भविष्यबारे निर्णय दिन स्वतन्त्र छन्,एम्ब्रोसिनीले भने, तर धेरै रकम दिँदैमा सबै क्लब व्यवसायिक हुँदैनन्। त्यस बारे उनी सचेत हुन आवश्यक छ ।'

केइसे सन् २०१७ जुनमा एट्लान्टाबाट मिलान भित्रिएका थिए । उनले मिलानबाट एक सय ५९ खेल खेलेका छन् ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP