वैशाख २६, २०८२ शुक्रबार | १५:३९:५२
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

टोरेसलाई बार्सिलोनाले सोमबार सार्वजनिक गर्ने

बार्सिलोना । इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट स्पेनिस क्लब बार्सिलोना भित्रिएका फेरान टोरेसलाई क्लबले सोमबार सार्वजनिक गर्ने भएको छ ।

दुई क्लबबीच चार करोड ६० लाख युरोमा प्रारम्भिक सहमती भएपछि २१ वर्षिय युवा टोरेसले नयाँ क्लबका लागि मंगलबार स्वास्थ्य जाँच पूरा गरेका थिए ।

‘फेरानले सिटीमा प्राप्त गरेको उपलब्धिमा गर्व गर्नुपर्छ,’ सिटीका निर्देशक टेक्सिकी बेगिरिस्केटनले भने ।

‘जनवरी ३, सोमबार प्रशिक्षणअघि बार्सिलोनाको पहिलो टोलीका खेलाडीहरु सार्वजनिक गरिने छ । र, प्रशिक्षण सत्रअघि टोरेस मिडियासामु देखा पर्नेछन्,’ बार्सिलोनाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

टोरेस गत सिजन स्पेनिस क्लब भ्यालेन्सियाबाट सिटी अनुबन्धित भएका थिए ।

सिटीबाट प्रिमियर लिगसँगै काराबाओ कपको उपाधि चुमेका टोरेसले ४३ खेलमा १६ गोल गरेका छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP