वैशाख २६, २०८२ शुक्रबार | १३:२७:५१
भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

खामिर गिल्सन मेचीनगर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका कप्तान खामिर गिल्सनराई पाँचौ मेचीनगर गोल्डकपको सवोत्कृष्ट खेलाडी बनेका छन् ।

उनले टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगिताान समान तीन गोल गर्दै चर्च ब्वाइजका अबायोमी फकुन्ले र मछिन्द्रका युसुफ मलिक सर्वाधिक गोलकर्ता बने ।

यसैगरी काँकरभिट्टाका दिवस उराउ उत्कृष्ट रक्षक, चर्च ब्वाइजका टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलकिपर र सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । काँकरभिट्टाका पर्शु राई उदीयामन खेलाडी चुनिए ।

प्रतियोगिताका उत्कृष्ट गोलपिकर टिकेन्द्रसिंह थापा । 

होटल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगिताकाउच्च गोलकर्ताले २५ हजार बाँढेका छन् । यस्तै उत्कृष्ट रक्षक, गोलकिपर र प्रशिक्षकले समान २१ हजार रुपैयाँ प्राप्त गरे ।  उदीयमान खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ  ।

प्रतियोगिताको विजेतालाई कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्की लगायतले पुरस्कृत गरेका थिए ।

काँकरभिट्टा मैदानमा शनिबार सम्पन्न फाइनलमा आयोजक टोलीलाई १-० ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड पहिलो पटक मेचीनगर गोल्डकपको च्याम्पियन बनेको थियो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP