काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नहुने भएको छ ।
सातदोबाटोमा जारी अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले एनेसको सम्झौता नवीकरण नगर्ने निर्णय लियो ।
एनेस सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । एनेसको प्रशिक्षणमा नेपालले १९ खेल खेल्दा पाँच जित, चार बराबरी र १० हारको नतिजा निकालेको छ ।
बैठकले अब खुला प्रतिस्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC