वैशाख २८, २०८२ आइतबार | २१:१२:५४
रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन

केन्याको फुटबलमा सरकारी हस्तक्षेप, फिफाबाट प्रतिबन्ध हुन सक्ने

नौरबी । केन्या सरकारले बिहीबार राष्ट्रिय फुटबल संघमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । संघमाथिको प्रतिबन्ध फुकुवा गरे पनि केन्याली सरकारले संघका निर्वाचित पदाधिकारीहरुलाई भने बर्खास्त गर्दै तदर्थ समिति बनाएको छ ।

केन्या सरकारले कतार विश्वकप छनोटको खेलअघि फुटबल संघमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।

यो निर्णयको घोषणा केन्याली खेलकुदमन्त्री एमिना मोहमेदले गरेकी थिइन् । मोहमदले प्रतिबन्ध फुकुवा भए पनि फुटबल संघ सरकारी अनुदानको सही हिसाव राख्न असमर्थ भएको बताएकी छिन ।

मोहमेदले केन्याली प्रहरी र एन्टी करप्सन ब्युरोले छानविन गर्नुपर्ने र अपराधिक गतिविधी भए नभएको सार्वजनिक गर्नुपर्ने बताइन् ।

‘सबै निर्वाचित अधिकारीहरुलाई हटाएर अन्तरिम तदर्थ समिति बनाउने निर्णयले केन्याको अन्तर्राष्ट्रिय खेलहरुलाई असर गर्दैन,’ केन्याली खेलकुद मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

तर पनि केन्याली सरकारको यो कदमपछि केन्यालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्ध लगाउन सक्नेछ । फिफाको निर्देशिकाले फुटबलमा सरकारी हस्तक्षेपलाई पूर्ण रुपमा प्रतिबन्ध गरेको छ । यसबाट केन्याली फुटबलमा फिफाको प्रतिबन्ध लाग्न सक्ने खतरा बढेको देखिन्छ ।

विश्वकप छनोटमा केन्याले बिहीबार युगान्डाविरुद्ध खेल्ने तालिका छ । यद्धपी केन्या छनोटको दोस्रो चरण पुग्ने होडबाट भने बाहिरिसकेको छ । त्यस्तै केन्या अर्को वर्ष क्यामरुनमा हुने अफ्रिकी कप अफ नेसन्समा समेत छनोट हुन असफल भएको छ । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP