काठमाडौं । नेपालले भारतको सिक्किममा हुने प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ सहभागिता जनाउने भएको छ ।
नेपाली टोली बिहीबार भारत प्रस्थान गरेको छ । सिक्किम बास्कबेटबल संघको आयोजनामा प्रतियोगिता सेप्टेम्बर १४ देखि १८ सम्म हुनेछ ।
प्रतियोगिताको समूह ‘बी’ मा नेपाल , सिक्किमको भल्किरिस र सिलोङको डुबख क्लब छन् । समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।
नेपालले सेप्टेम्बर १४ मा भिल्करिस र १६ मा डुबखको सामना गर्नेछ ।
टोलीको प्रशिक्षकमा विकास शाही, सहायक प्रशिक्षकमा नृपेश श्रेष्ठ र व्यवस्थापक खुशी सिवाकोटी छन् ।
नेपाली टाेली
अनुशा मल्ल (कप्तान), श्रेया खड्का, सोनी वाइबा, सविता खड्का, रिशा सिलवाल, मीना गुरुङ, रोशनी श्रेष्ठ , प्रेदिका महर्जन, अस्मिता केसी, रिन्छेन मोक्तान, कृति चौधरी, सुहाना मल्ल
भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC