जेष्ठ २०, २०८२ सोमबार | १६:३६:५३
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

त्रिवि क्रिकेट मैदानको स्तरउन्नतीका लागि ४० करोड बजेट छुट्टाइयो

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरउन्नतीको लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार बजेट भाषणमा भने,‘ त्रिवि क्रिकेट मैदानको स्तरउन्नतीको लागि  ४० करोड छुट्टाइएको छ । ’

सन् १९९८ मा बनेको त्रिवि मैदानको हाल स्तरउन्नती भइरहेको छ । मैदानमा अहिले पारापिट र प्ल्ड लाइट जडानको काम भइरहेको छ ।

यस वर्ष नै त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक क्षमताको पारापिट बनाइने लक्ष्य लिइएको छ।  यसैगरी अर्को वर्ष भने पारापिटमा छानो हाल्ने लक्ष्य राखिएको छ ।

यसैगरी काठमाडौंको मुलपानी, मोरङको गिरिजाप्रसाद, कैलालीको फाफ्ला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालाको स्तरउन्नतीका लागि  पनि ४२ करोड रुपैयाँ छुट्टाइएको छ । 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC