जेष्ठ २०, २०८२ सोमबार | १६:४४:४५
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

नेहाल बधेरा र शशांक सिंहको अर्धशतक, राजस्थानलाई २२० रनको लक्ष्य

काठमाडौं । नेहाल बधेरा र शशांक सिंहको अर्धशतकप्रेरित पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्ससामु २२० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जयपुरस्थित सवाई मानसिंह रंगशालामा टस जितेर ब्याटिङ रोजेको पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१९ रनको योगफल तयार पार्यो ।

पञ्जावका लागि नेहालले ३७ बलमा समान पाँच चौका र छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी शशांकले ३० बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५९, कप्तान श्रेयस अय्यरले ३०, अज्मतुल्लाह ओमरजाईले अविजित २१ र प्रभसिम्रन सिंहले २१ रन बनाए ।

नेहालले चौथो विकेटका लागि श्रेयससँग ६७ र पाँचौं विकेटका लागि शशांकसँग ५८ रनको साझेदारी गरे ।  यसैगरी छैटौं विकेटका लागि शशांक र अज्मतुल्लाहबीच अविजित ६० रनको सानझेदारी भयो ।

राजस्थानका लागि तुषार देशपाण्डेले दुई तथा क्वेना माफाका, रियान पराग र आकाश माधवालले समान एक विकेट लिए । 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC