माघ ७, २०८२ बुधबार | ०१:१८:५५
एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी

खेलाडी


खेलाडीका लेखहरु

एन्फाको चुनावी कार्यक्रम स्थगित माघ ६, २०८२

अदालतको आदेश र राष्ट्रिय खेलकुद परिषदको निर्देशनलाई अटेर गर्दै चुनावी प्रक्रिया एकलौटी रुपमा अगाडि बढाउने क्रममा एन्फाले माघ ३ गते उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न गरेको थियो ।

साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा माघ ६, २०८२

दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी २ मा भुटानको सामना गर्नेछ । त्यसपछि फेब्रुअरी ४ मा बंगलादेशसँग खेल्नेछ । सिंगल राउन्ड रोविन लिगपछि अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनलमा स्थान बनाउनेछन् । सबै खेल पोखरा रंगशालामा हुनेछन् ।

एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो माघ ६, २०८२

आफ्नो पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबमाथि ५-० को फराकिलो जित हासिल गरेको आर्मीले मंगलबार पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।

साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग माघ ६, २०८२

सुमन श्रेष्ठको नेतृत्वमा रहेको नेपाली टोली पछिल्लो दुई सातायता प्रतियोगिताका लागि तयारी गरिरहेको छ । हाल ३५ सदस्यीय टोली बन्द प्रशिक्षणमा छन् । श्रेष्ठले खेलाडी डटकमलाई जानकारी गराएअनुसार मंगलबार अन्तिम २३ सदस्यीय टोली घोषणा हुनेछ ।

तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो माघ ६, २०८२

सुरजको गोलमा नेपालले खुसी मनाएको एक मिनेट पनि बित्न नपाउँदै निसार हुसेनले खेललाई ४–२ को स्थितिमा पुर्याए । लगत्तैको मिनेटमा आसिफ अहमद चौधरीले गोल गरे । त्यसपछि ३७औं मिनेटमा कप्तान जफर खानले चौथो गोल गरे ।

अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित माघ ६, २०८२

अफगानिस्तानको लागि ओपनर इब्राहिम जाद्रनले सर्वाधिक ८७ रन बनाए ।

प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै माघ ५, २०८२

टर्कीको यात्रापछि टोलीले हार्लो ओपन कराते च्याम्पियनसिप र सेमिनारमा भाग लिन बेलायत भ्रमण गर्नेछ ।

पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित माघ ५, २०८२

सोमबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनमा सम्पन्न दिनको दोस्रो खेलमा भुटानले श्रीलंकालाई ५–१ ले हरायो । जितसँगै भुटान तीन खेलमा पाँच अंक बटुल्दै अंकतालिकाको चौथो स्थानमा उक्लियो ।

एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित माघ ५, २०८२

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न खेलमा मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबको चुनौती २–१ ले पन्छायो । मछिन्द्रका लागि सनीस श्रेष्ठ र जोनाथन जोरिल्लाले गोल गरे । एक गोलले पछाडि परेको अवस्थामा मनाङका लागि विशेष लामाले निर्धारित हाफको इन्जुरी समयमा गोल फर्काएका थिए ।

एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी माघ ५, २०८२

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा एनआरटीले सातदोबाटो युवा क्लबलाई ३-१ ले हरायो । एनआरटीका लागि फरवार्ड विज्ञान खड्काले दुई गोल गरे । त्यस्तै एक गोल टिमोथे एकिरिकेको नाममा रह्यो । दुई गोलले पछाडि परेको अवस्थामा फोडे फोफानाले एक गोल फर्काएका थिए ।

एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ माघ ५, २०८२

माघ ६ गते अदालतमा छलफलका लागि उपस्थित हुँदा एन्फाले के भन्ने ? हामीले तपाईको आदेश मानेनौ । तपाईले रोक्नु भनेका सबै प्रक्रिया पूरा गरिसक्यौ । हामीलाई देशको कानून मान्न बाध्य पार्न खोज्नुभयो भने नेपाललाई फिफाबाट प्रतिबन्ध लगाइदिन्छौं भनेर धम्की दिने हो ?’

साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार माघ ५, २०८२

अघिल्लो खेलमा भारतसँग ८–१ को फराकिलो पराजय बेहोरेको नेपाल चार खेलमा चार अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा छ ।

बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने माघ ५, २०८२

प्रतियोगितामा २० देखि ५० टिमको सहभागिता रहने अपेक्षा छ । हरेक टिममा १० जना खेलाडी रहने छन् ।

चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता माघ ५, २०८२

सम्झौतापछि चित्लाङलाई प्रभु लाइफ इन्स्योरेन्सले एक वर्षका लागि आर्थिक सहयोग गर्नेछ भने क्लबले आफ्ना गतिविधिहरुमार्फत कम्पनीको प्रवर्धन गर्नेछ ।

भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला माघ ५, २०८२

यसअघि पहिलो खेल भारतले ४ विकेटले जितेको थियो । त्यसपछि कमब्याक गर्दै दोस्रो खेल न्युजिल्यान्डले ७ विकेटले जितेको हो ।

बार्सिलोना १२ खेलपछि पराजित माघ ५, २०८२

ह्यान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोना १२ खेलपछि पराजित भएको हो ।

सेनेगल च्याम्पियन माघ ५, २०८२

सेनेगलले प्रतियोगिताको पछिल्ला तीन संस्करणमा दोस्रो पटक उपाधि जितेको हो ।

एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी माघ ४, २०८२

च्यासल मैदानमै दिउँसो ३ बजेको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई १-० ले हरायो । खेलको २५औं मिनेटमा खेमराज श्रेष्ठले गरेको आत्मघाती गोल निर्णायक बन्दा एपिएफले तीन अंक सुनिश्चित गर्यो ।

साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित माघ ४, २०८२

भारत र नेपालबीचको खेल नाटकीय बराबरीमा सकिएपछि बैंककस्थित नोनथाबुरी रंगशालाले पाकिस्तान र श्रीलंकालाई आतिथ्य गरेको थियो । जसमा बाजी पाकिस्तानले मार्यो । पाकिस्तानले श्रीलंकाको चुनौती ५-२ ले पन्छायो ।

तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई माघ ४, २०८२

‘सरकारी निकाय वा बाह्य संस्थाहरुसहित तेस्रो पक्षले चुनावी प्रक्रियामा बाधा पुर्याउने कुनै पनि प्रयासले गम्भिर परिणामहरु निम्त्याउन सक्छ । जसमा फिफा नियमहरुअन्तर्गत संघको सम्भावित निलम्बन समावेश छ,’ पत्रमा लेखिएको छ, ‘निर्वाचन तोकिएको मितिमा सम्पन्न नभएको अवस्थामा संघ निलम्बनमा पर्ने र नेपाली फुटबल दुर्घटनामा जाने, अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न बञ्चित हुनुपर्ने र सर्वोच्च निकायबाट प्राप्त हुने आर्थिक अनुदानहरु रोकिने छ ।’

एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश माघ ४, २०८२

यता, एन्फाले राखेप र अदालतको आदेश विपरित निर्वाचनको कार्यक्रम अगाडि बढाएको छ ।